1 Chronicles 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सरकारी सूचीअनुसार तिनका सन्‍तानका परिवारहरूबाट सैनिक सेवा गर्न लायक २०,२०० पुरुषका नाम थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै बेकेरका छोराहरू थिए। तिनीहरूको वंशावलीको सूचीमा परिवार-परिवारका मुखियाहरू र २०,२०० लड़ाकू मानिसहरू लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।