1 Chronicles 8:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्यामीनका पाँच छोराहरू थिए। तिनका उमेरअनुसार जेठो बेला, माहिलो अश्बेल, साहिँलो अहरह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्बेल, साहिँला अहरह,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनका छोराहरू: पहिलो छोरा बेला; दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।