1 Chronicles 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूस, साकिया र मिर्मा। सहरेमका छोराहरू सबै गोत्र-गोत्रका प्रधान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूस, साकिया र मिर्मा जन्मे। सहरेमका ती छोराहरू परिवार-परिवारका मुख्य मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।
Nepali ERV (पवित्र बाइबल)
शिमीका छोराहरू याकीम, जिक्री, जब्दी,