1 Chronicles 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हूशीमबाट पनि उनका दुई छोराहरू अहीतूब र एल्‍पाल जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हुशीमबाट अबीतूब र एल्‍पाल जन्‍मिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
एलीएनै, सिल्लतै, एलीएल,