1 Chronicles 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्पालका तीन छोराहरू थिए— एबेर, मिशाम र शेमेद। ओनो र लोद सहरहरू र तिनका चारैपट्टिका गाउँबस्तीहरू बसाल्ने शेमेद थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्यसका बस्तीहरूसमेत बनाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।
Nepali ERV (पवित्र बाइबल)
अदायाह, बरायाह अनि शिम्रात थिए।