1 Chronicles 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गातमा बस्‍ने मानिसहरूलाई धपाउने र अय्‍यालोन सहरमा बसोबास गर्ने परिवारका प्रधानहरू बरीआ र शेमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,