1 Chronicles 8:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिश्‍मरै, यिज्‍लीअ र योबाब थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिश्‍मरै, यिज्‍लीअ, र योबाबचाहिँ एल्‍पालका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यारेश्याह, एलिया अनि जिक्री थिए।