1 Chronicles 8:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिपदिया र पनूएल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिपदिया र पनूएलचाहिँ शाशकका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।