1 Chronicles 8:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारेश्‍याह, एलिया र जिक्री थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारेश्‍याह, एलिया र जिक्रीचाहिँ यरोहामका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।