1 Chronicles 8:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरू परिवार-परिवारका पुर्ख्‍यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्‍य-मुख्‍य पुरुषहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू नै आफ्‍नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।
Nepali ERV (पवित्र बाइबल)
मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।