1 Chronicles 8:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यीएलले गिबोन सहर बसाले र त्‍यहाँ बस्‍न लागे। उनकी स्‍वास्‍नीको नाम माका
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिबोनका पिता यीएलचाहिँ गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
Nepali ERV (पवित्र बाइबल)
आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।