1 Chronicles 8:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलाका सन्तान अद्दार, गेरा, अबीहूद,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेलाका छोराहरू: अद्दार, गेरा, अबीहूद,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेलाका छोराहरू यिनै हुन्: अद्दार, गेरा, अबिहूद,
Nepali ERV (पवित्र बाइबल)
शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।