1 Chronicles 8:33 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नेर कीशका बुबा र कीशचाहिँ शाऊल राजाका बुबा थिए। शाऊलका चार छोरा थिए— जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।