1 Chronicles 8:37 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोसका छोरा बिनेका, बिनेकाका छोरा रफाह, रफाहका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।