1 Chronicles 8:39 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसेलका भाइ एशेकका तीन छोराहरू थिए— ऊलाम, येऊश र एलीपेलेत।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका भाइ एशेकका छोराहरू: जेठा छोरा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत।