1 Chronicles 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] एहूदका सन्‍तान नामान, अहियाह र गेरा थिए। तिनीहरू गेबामा बास गर्ने ती परिवारका प्रधान थिए, जुनहरूलाई गेबा छोडी निस्‍कन कर लागेको थियो र मानहतमा गई बसेका थिए। उज्‍जा र अहीहूदका बुबा गेराले त्‍यस काममा तिनीहरूको अगुवाइ गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एहूदका सन्‍तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्‍य मानिसहरू थिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:
Nepali ERV (पवित्र बाइबल)
जबदियाह, अराद, एदेर,