1 Chronicles 9:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-12] यी पूजाहारीहरू यरूशलेममा बस्‍थे— यदायाह, यहोयारीब र याकीन हिल्‍कियाहको छोरो अजर्याह (मन्‍दिरको मुख्‍य अधिकारी), जसका पुर्खाहरूमध्‍ये मशुल्‍लाम, सादोक, मरायोत र अहीतूब थिए। यरोहामको छोरो अदायाह, जसका पुर्खाहरूमा पशहूर र मल्‍कियाह थिए। अदीएलको छोरो मासै, जसका पुर्खाहरू यहजेरा, मशुल्‍लाम, मशिल्‍लेमीत र इम्‍मेर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरूका: यदायाह, यहोयारीब, याकीन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूमा: यदायाह; यहोयारीब; याकीन;
Nepali ERV (पवित्र बाइबल)
यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।