1 Chronicles 9:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरूको सङ्ख्या १,७६० थियो र तिनीहरू परिवार-परिवारका प्रधान पनि थिए। मन्दिरमा गरिने कार्यमा तिनीहरू खुबै सिपालु थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू, जो आफ्ना परिवार-परिवारका मुखियाहरू थिए, ती १,७६० जना थिए। तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरू, जो परिवारका मुखियाहरू थिए तिनीहरूको संख्या 1,760 थियो। तिनीहरू परमेश्वरको भवनमा सेवा गर्न योग्यका जिम्मेवार मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।