1 Chronicles 9:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका मन्‍दिरमा यी पहरेदारहरू बास्‍ते शल्‍लूम, अक्‍कूब, तल्‍मोन र अहीमन र तिनीहरूका भाइहरू। शल्‍लूम उनका अगुवा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
द्वारपालहरू: शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्‍लूमचाहिँ प्रधान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
द्वारपालहरूमा: शल्‍लूम, अक्‍कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्‍लूमचाहिँ तिनीहरूका अगुवा थिए।
Nepali ERV (पवित्र बाइबल)
यी द्वारपालकहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।