1 Chronicles 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलासम्‍म उनका गोत्रमा मानिसहरू राजाको मूल-ढोकाको पूर्वपट्टिको ढोकामा पाले थिए। अगाडि उनीहरू लेवीहरूका डेराको ढोकामा पहरेदार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस बेलासम्‍म तिनी पूर्वपट्टिका राजाको मूल ढोकामा द्वारपाल थिए। तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस बेलासम्म पूर्वपट्टि राजाको मूलढोकामा खटिएका द्वारपालहरू थिए। तिनीहरू लेवीहरूका छाउनीका द्वारपालहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालकहरू थिए।