1 Chronicles 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना सर-सम्‍पत्ति भएका ठाउँमा पहिले फर्किआउनेहरूमध्‍ये इस्राएली जनसाधारण, पूजाहारी, लेवी र मन्‍दिरका सेवकहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना पिता-पुर्खाहरूको देश, आफ्‍ना सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।