1 Chronicles 9:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि कुनै समय एलाजारको छोरो पीनहास, परमप्रभु तिनका साथमा रहनुहुन्थ्यो! तिनीहरूका काम हेर्ने अधिकारी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो।