1 Chronicles 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेशेलेम्याहको छोरो जकरियाले पनि परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिने काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए।
Nepali ERV (पवित्र बाइबल)
जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपालक थिए।