1 Chronicles 9:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू र तिनका सन्‍तानहरूले मन्‍दिरका ढोकाहरूमा पहरा दिने काम गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू र तिनीहरूका छोराहरूका जिम्‍मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्‍ने काम थियो, जुन भवनलाई पाल भनिन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू र तिनीहरूका सन्तानहरू याहवेहको भवन, अर्थात् भेट हुने पालका मूलढोकाहरूको सुरक्षा गर्ने जिम्मामा थिए।
Nepali ERV (पवित्र बाइबल)
द्वारपालकहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो।