1 Chronicles 9:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तर, दक्षिण, पूर्व, पश्‍चिम चारै दिशामा एकएक वटा ढोका थियो र प्रत्‍येक ढोकामा एक-एक जना मुख्‍य पहरेदार हुन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती द्वारपालहरू पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर बस्‍नुपर्दथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
द्वारपालहरू चारै दिशामा: पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण।