1 Chronicles 9:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी पहरेदारहरूलाई उनका कुटुम्बहरूले मद्दत दिन्थे। ती कुटुम्बहरू गाउँमा बस्थे र एकपल्टमा सात-सात दिन पालैपालो पहरा दिन आउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कुटुम्बहरूचाहिँ आफ्ना गाउँहरूबाट तिनीहरूसँग एक पल्टमा सात दिनसम्म पालैपालो काममा आउनुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका गाउँहरूमा भएका लेवी दाजुभाइहरू आएर सात दिनका निम्ति तिनीहरूलाई सुरक्षाको काममा पालैपालो सहयोग गर्थे।
Nepali ERV (पवित्र बाइबल)
द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।