1 Chronicles 9:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरू मन्दिरको छेउमा नै बस्थे किनभने त्यसको पहरा गर्ने र हरेक बिहान ढोकाहरू खोल्ने काम उनीहरूको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।
Recommended Reading