1 Chronicles 9:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू लेवीहरू अन्‍य पवित्र सरसामान, पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको जिम्‍मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍येका अरू कुनै-कुनैचाहिँ सामानहरू र पवित्रस्‍थानका अरू सबै भाँड़ाहरू अनि पीठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्‍मा लिन खटिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूहरूलाई चाहिँ सामानहरू र पवित्रस्थानका अरू सामग्रीहरूको साथमा विशेष पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको रेखदेख गर्ने जिम्मा दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
केही द्वारपालकहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।