1 Chronicles 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शे कुलका मानिसहरू यरूशलेममा बस्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका मानिसहरू यी नै हुन्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे:
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।