1 Chronicles 9:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसलाहरू मिसाउने कामका लागि पूजाहारीहरू जिम्‍मेवार रहन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।