1 Chronicles 9:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोरह गोत्र शल्‍लूमका जेठा छोरा मत्तित्‍याह नाम भएका एउटा लेवीले मन्‍दिरमा चढाउने रोटी तयार गर्नुपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोरहवंशी शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको जिम्‍मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोरहवंशी शल्‍लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए।