1 Chronicles 9:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथन मरीब्‍बालका बुबा र मरीब्‍बाल मीकाका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनका छोरा: मरीब्‍बाल, जो मीकाका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।