1 Chronicles 9:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकाका चार छोरा थिए— पीतोन, मेलेक, तहरै र आहाज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
Nepali ERV (पवित्र बाइबल)
मीकाका छोराहरू पीतोन, मेलेक, तहरै अनि आहाज थिए।