1 Chronicles 9:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाज यादाहका बुबा थिए र यादाहका तीन छोराहरू थिए। आलेमेत, अज्मावेत र जिम्री। जिम्री मोसका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाज यादाहका पिता थिए, र यादाहचाहिँ आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाज यादाहका पिता थिए; अनि यादाहचाहिँ, आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्रीचाहिँ मोसका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।