1 Chronicles 9:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोस बेनेका बुबा, बेनेका रपायाहका बुबा, रपायाह एलासाका बुबा र एलासा आसेलका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।