1 Chronicles 9:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए; अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी आसेलका छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।