1 Chronicles 9:8 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरोहामका छोरा यिब्‍नियाह; एलाह, जो उज्‍जीका छोरा, जो मिक्रीका छोरा थिए, अनि मशुल्‍लाम, जो शपत्‍याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरोहामका छोरा यिब्न्यियाह; एलाह उज्जीका छोरा, उज्जी मिक्रीका छोरा; अनि मशुल्‍लाम शपत्याहका छोरा, शपत्याह रूएलका छोरा, रूएल यिब्नियाहका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए।