1 Corinthians 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगडा छ।
Nepali Tamang 2011
तिग्दा भिसम ङाला ज्योज्यो आले नाना आङागदे, एनीगदे ह्राङ ह्राङ न्हङरी कल लमुला भिबा ताम ङादा क्लोए भिबा म्हिला म्हेमेगदे न्हङला खालैसे पाङ्जी।