1 Corinthians 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्यस्तै ‘कोही अपोल्लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्टको हुँ’ भन्छौ रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भन्न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्टको हुँ” भन्छौ रे।
Nepali ERV (पवित्र बाइबल)
मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मैंन्छु,” कसैले “म अपोल्लोसलाई मैंन्छु;” कसैले “म केफासलाई मैंन्छु;” अनि कसैले “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे।
Nepali Tamang 2011
एनीगदेला बारेरी ङाइ थेःबा ताम चा चुनोन हिन्ना, एनीगदे ह्राङ ह्राङ न्हङरी कोइसे “ङा पावलला हिन्ना,” कोइसे “ङा अपोल्लोसला हिन्ना,” कोइसे “ङा पत्रुसला हिन्ना” ओच्छे कोइसे “ङा ख्रीष्टला हिन्ना” भिसी पाङ्मुला रो।