1 Corinthians 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरलाई धन्‍यवाद होस्, क्रिस्‍पस र गायसबाहेक अरू कसैलाई मैले बप्‍तिस्‍मा दिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, कि मैले तिमीहरूमध्‍ये क्रिस्‍पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्‍मा दिएको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन।
Nepali Tamang 2011
ङाइ क्रिस्‍पसदेन गायसदा बाहेक स्‍य्‍हान्‍दो खालैदा बप्‍तिस्‍मा आपिन्‍नी, परमेश्‍वरदा धन्‍यवाद तगै।