1 Corinthians 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, मैले स्‍तिफनसका घरानालाई पनि बप्‍तिस्‍मा दिएँ। यसबाहेक मैले कसैलाई बप्‍तिस्‍मा दिएको थाहा छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(हो, मैले स्‍तिफनासको परिवारलाई पनि बप्‍तिस्‍मा दिएँ। यस उप्रान्‍त, मैले अरू कसैलाई बप्‍तिस्‍मा दिएँ कि दिइनँ, त्‍यो मलाई थाहा छैन।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन।
Nepali ERV (पवित्र बाइबल)
हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन।
Nepali Tamang 2011
हिन्‍बाम, ङाइ स्‍तिफनासला दिमला जम्‍मान म्‍हिगदेदाएनोन बप्‍तिस्‍मा पिन्‍जी। चु बाहेक ङाइ स्‍य्‍हान्‍दो खालैदा बप्‍तिस्‍मा पिन्‍जी कि आपिन्‍नी थे ङाइ ढन्‍बा आरे।