1 Corinthians 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तै धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्‌को बुद्धिलाई रद्द गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु म बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” यशैया 29: 14
Nepali Tamang 2011
परमेश्‍वरला बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “ङाइ बुद्धि मुबागदेला बुद्धि नाश लला ओच्‍छे चलाकगदेला घोखम्‍बा शक्ति म्‍हाना लला।”