1 Corinthians 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्‍डित? यस युगको तर्कशास्‍त्री खै? के परमेश्‍वरले संसारको ज्ञानलाई बेकम्‍मा बनाउनुभएन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?
Nepali ERV (पवित्र बाइबल)
ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएका छन्।
Nepali Tamang 2011
खइ, बुद्धि मुबा म्‍हिगदे खानङ मुला? खइ, यहूदी धर्मगुरुगदे खानङ मुला? ओच्‍छे ल्‍हानान ताम पाङ्बा चु धुइला म्‍हिगदे खइ? च्‍यागो, परमेश्‍वरसे जम्‍बुलिङला ज्ञान बुद्धिदा गे आखेल्‍बा स्‍होबा मुला।