1 Corinthians 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्‍वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम म्‍हिगदेसे परमेश्‍वरसे लबा ताम चा मूर्ख ताम हिन्‍ना भिसी म्‍हन्‍सैनोन परमेश्‍वरला ताम म्‍हिला ज्ञान बुद्धि भन्‍दा घ्रेन मुला, ओच्‍छे म्‍हिगदेसे परमेश्‍वर कमजोर मुला भिसी म्‍हन्‍सैनोन परमेश्‍वर म्‍हिला शक्ति भन्‍दा शक्तिशाली मुला।