1 Corinthians 1:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिमीहरूलाई येशू ख्रीष्‍टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्‍ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्‍टद्वारा परमेश्‍वरको अघि ठीक ठहरिन्‍छौं। हामी परमेश्‍वरका पवित्र र छुटकारा पाएका जन बन्‍दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।
Nepali Tamang 2011
बरु परमेश्‍वरसेन एनीगदेदा ख्रीष्‍ट येशूदेन छ्‌याम गिक स्‍होबा मुला। परमेश्‍वरग्‍यामसेन ख्रीष्‍ट य्‍हाङला ज्ञान बुद्धि दोबा मुला। थेह्रङ् लसी ख्रीष्‍टग्‍यामसेन य्‍हाङदा परमेश्‍वरदा सेम निबा म्‍हि स्‍होजी ओच्‍छे य्‍हाङला पापला सय फासी य्‍हाङदा चोखो स्‍होसी फेबा मुला।