1 Corinthians 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ख्रीष्‍टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्‍यसैले तिमीहरूमा बोल्‍ने शक्ति र सबै कुरा भन्‍न सक्‍ने ज्ञान छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हरप्रकारले, अर्थात्‌ सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ।
Nepali ERV (पवित्र बाइबल)
येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ।
Nepali Tamang 2011
एनीगदे ख्रीष्‍ट येशूदेन छ्‌याम गिक तबासे लमा एनीगदेदा परमेश्‍वरला बारेरी ज्‍यना लसी ताम पाङ्‌खम्‍बा शक्तिदेन जम्‍मान ताम घोखम्‍बा ज्ञान बुद्धि पिन्‍बा मुला।