1 Corinthians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन र्पखिरहरूञ्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङला प्रभु येशू ख्रीष्‍ट दोःसी फेप्‍खबा धुइ आततेधोना भ्रान्‍सी चिमा परमेश्‍वरदा तेन्‍बाला लागिरी एनीगदेदा तोःबा जम्‍मान मोलम याङ्बा मुला।