1 Corinthians 10:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमा भएका यी सबै कुरा नमुनाका लागि भए र हामीलाई होशियार गराउन लेखिए। हामीहरू अब संसारको अन्त हुने बेलामा आइपुगेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्त्य आइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।
Nepali Tamang 2011
थे तामगदे य्हाङदा घोना लबाला लागिरी थेनीगदेदा तबा मुबा। थे तामगदे जिन्बारी छ्याइबा धुइरी य्हाङदा होशियार तना लबाला लागिरी भ्रिबा हिन्ना।