1 Corinthians 10:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राम्ररी उभिएको छु भन्‍नेले होश पुर्‍याओस्, नत्र ऊ लड्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्‍यो होशियार रहोस्, नत्रता त्‍यो लड्‌नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
यसैले त्यो जो दह्रिलोसंग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस ताकि उ लड्न नपरोस्।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्‍हिसे ङा ठीक मुला भिसी म्‍हन्‍ना, थे म्‍हि चा होशियार तसी चिगै। आहिन्‍सम थे म्‍हि ह्रिल्‍ला।