1 Corinthians 10:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई ज्ञानी मानिस सम्‍झेर म भन्‍दै छु। मैले भनेको कुराको जाँच गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समझदार मानिसहरूलाई जस्‍तै गरी म भन्‍दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफै जाँच।
Nepali Tamang 2011
सेबा घोबा म्‍हि म्‍हन्‍सी ङाइ एनीगदेदा पाङ्‌बान मुला। ङाइ पाङ्बा चु ताम सत्‍य हिन्‍ना कि आहिन, एनीगदेसेन पक्‍का लउ।